२६ भदौ २०८३, शुक्रबार | Fri Sep 11 2026

हिमालयन ८०–२० को प्रतिफल घोषणा

१८ भदौ, काठमाडौं । हिमालयन म्युचुअल फण्ड अन्तर्गत सञ्चालित हिमालयन ८०–२० ले गत आर्थिक वर्षका लागि प्रतिफल घोषणा गरेको छ। भदौ १७ गते बसेको योजना व्यवस्थापक हिमालयन क्यापिटलको सञ्चालक समितिको बैठकले इकाईधनीहरुलाई करसहित १५ प्रतिशतका दरले प्रतिफल वितरण गर्ने घोषणा गरेको हो।

प्रकाशित मिति : September 3, 2026 at 10:17 am