२ कार्तिक २०८३, आइतबार | Sun Oct 18 2026

कांग्रेसले बोलायो कार्यसम्पादन समिति बैठक

१७ भदौ, काठमाडौँ । नेपाली कांग्रेसले पार्टीको केन्द्रीय कार्यसम्पादन समितिको बैठक आह्वान गरेको छ । बुधबार पार्टीका कार्यवाहक मुख्य सचिव कृष्णप्रसाद दुलालले विज्ञप्ति जारी गर्दै शनिबारका लागि बैठक बोलाइएको जानकारी दिएका हुन् ।

dainiki.com

बैठक भदौ २० गते शनिबार दिउँसो १ बजे ललितपुरस्थित पार्टी केन्द्रीय कार्यालयमा बस्नेछ । बैठकका लागि रसुवा भोटेकोशी बाढी विपद् र पार्टीको १५ औं महाधिवेशन सम्बन्धी एजेण्डा तय गरिएको छ ।

प्रकाशित मिति : September 2, 2026 at 5:42 pm

https://www.nabilbank.com/individual
https://www.nimb.com.np/