२ कार्तिक २०८३, आइतबार | Sun Oct 18 2026

प्रि ओपन सेसनमा साढे १ अंकले बढ्यो नेप्से

१७ भदौ, काठमाडौं । बुधबार प्रि ओपन सेसनमा नेप्से परिसूचक साढे १ अंकले बढेर बन्द भएको छ। यस दिन सो सेसनमा नेप्से १.५६ अंकले बढेर २५२४.२२ विन्दुमा पुगेको छ। बुधबार प्रि ओपन सेसनमा ४३ स्टकको ५६ पटकको कारोबारमा १० लाख १९ हजार २२६ रुपैयाँबराबरको १ हजार ७७६ कित्ता सेयर खरिदबिक्री भएको छ।

प्रकाशित मिति : September 2, 2026 at 10:56 am

https://www.nabilbank.com/individual
https://www.nimb.com.np/