१६ भदौ २०८३, मंगलबार | Tue Sep 1 2026

प्रतिनिधिसभाको बैठक आह्वान, महाविपद्‍बारे सभामुखले विशेष प्रस्ताव पेस गर्ने

१६ भदौ, काठमाडौं । प्रतिनिधिसभाको बैठक भोलिका लागि आह्वान गरिएको छ । आज प्रतिनिधिसभाको कार्यव्यवस्था परामर्श समितिको बैठकपछि भोलि बस्ने गरी सभामुख डोलप्रसाद अर्यालले बोलाएका हुन् ।

dainiki.com

 भोलिको बैठकमा महाविपद्‍बारे सभामुखले विशेष प्रस्ताव पेस गर्ने र दलीय आधारमा सबै दलका नेताहरूले बोल्ने तय भएको छ।

प्रकाशित मिति : September 1, 2026 at 1:06 pm