७ आश्विन २०८३, बुधबार | Wed Sep 23 2026

प्रभु सेलेक्ट फण्ड र प्रभु स्मार्ट फण्डको बुकक्लोज मिति तय

१६ भदाै, काठमाडाैं । प्रभु म्युचुअल फण्ड अन्तर्गत सञ्चालित प्रभु सेलेक्ट फण्ड र प्रभु स्मार्ट फण्डले प्रतिफल वितरण प्रयोजनार्थ बुकक्लोज मिति तय गरेका छन्। यी दुई फण्डहरुले भदौ २५ गते एक दिनका लागि बुकक्लोज गर्ने भएका छन्। यसकाे अर्थ भदौ २४ गतेसम्म नेप्सेमा कारोबार भइ कायम इकाईधनीहरुले, यी फण्डहरुले वितरण गर्ने प्रतिफल प्राप्त गर्न सक्नेछन्।

प्रभु सेलेक्ट फण्ड र प्रभु स्मार्ट फण्डले कर सहित १२ प्रतिशतका दरले नगद लाभांश वितरण गर्ने घोषणा गरेको हो।

प्रकाशित मिति : September 1, 2026 at 10:29 am