प्रि ओपन सेसनमा करिब साढे २ अंकले घट्यो नेप्से
१५ भदौ, काठमाडौं । साताको पहिलो कारोबारको दिन सोमबार प्रि ओपन सेसनमा नेप्से परिसूचक करिब साढे २ अंकले घटेर बन्द भएको छ। यस दिन सो सेसनमा नेप्से २.२४ अंकले घटेर २५५५.०६ विन्दुमा झरेको छ।
सोमबार प्रि ओपन सेसनमा ७२ स्टकको १९८ पटकको कारोबारमा ४२ लाख ४९ हजार ४९० रुपैयाँ ८० पैसाबराबरको १० हजार ५७५ कित्ता सेयर खरिदबिक्री भएको छ।
प्रकाशित मिति : August 31, 2026 at 10:58 am



