१६ पुष २०८२, बुधबार | Wed Dec 31 2025

हेलिकप्टर दुर्घटनाबारे नेकपाका अध्यक्षद्धयको संयुक्त शोक विज्ञप्ति, राष्ट्रले होनाहार सपुत गुमायो

१५ फागुन, काठमाडाैँ । नेपाल कम्युनिष्ट पार्टी नेकपाले नेता समेत रहेका संस्कृति पर्यटन तथा नागरिक उड्ययनमन्त्री रविन्द्र अधिकारीसहित सात जनाको मृत्यु भएको हेलिकप्टर दुर्घटनाप्रति शोक प्रकट गरेको छ । नेकपाका अध्यक्षद्धय केपी शर्मा अोली र पुष्पकमल दाहाल प्रचण्डले संयुक्त शोक वक्तव्य मार्फत दुःख प्रकट गरेका छन ।

दुर्घटनामा मन्त्री अधिकारीसँगै यति एयरलाइन्सका मालिक आङछिरिङ शेर्पा,नागरिक उड्ययन प्राधिकरणका उपमहानिर्देशक वीरेन्द्रप्रसाद श्रेष्ठ, प्राधिकरणकै एरोड्रम इन्जिनियरिङ विभागका प्रमुख ध्रुवदास बजिमय, प्रधानथमन्त्री कार्यालयका उपसचिव युवराज दाहाल, अर्जुनकुमार घिमिरे र पाइलट प्रभावकर केसीको मृत्यु भएको छ । हेर्नुहोस् नेकपाको विज्ञप्ति

प्रकाशित मिति : १५ फाल्गुन २०७५, बुधबार १९:०९