१२ भदौ २०८३, शुक्रबार | Fri Aug 28 2026
http://kk5.io/NADA2026

गृहसचिवको जिम्मेवारी केदारनाथ शर्मालाई

१२ भदौ, काठमाडौं । सरकारले गृह मन्त्रालयमा सचिवको जिम्मेवारी केदारनाथ शर्मालाई दिएको छ । आजको मन्त्रिपरिषद् बैठकले रक्षा मन्त्रालयबाट सचिव शर्मालाई गृहमा सरुवा गरेको हो ।

dainiki.com

हाल गृहसचिव रहेका राजकुमार श्रेष्ठ भदौ १५ गतेबाट अनिवार्य अवकास हुने छन्।

प्रकाशित मिति : August 28, 2026 at 5:21 pm