२ कार्तिक २०८३, आइतबार | Mon Oct 19 2026

१२ भदाै, काठमाडाैं । मन्त्रिपरिषद्को बैठक बस्ने भएको छ। शुक्रबार बिहान ११ बजे बस्ने गरी प्रधानमन्त्री बालेन शाहले मन्त्रिपरिषद्को बैठक बोलाएको प्रधानमन्त्रीका प्रेस तथा अनुसन्धान विज्ञ दीपा दाहालले जानकारी दिइन्।

बैठक प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय सिंहदरबारमा बस्नेछ।

प्रकाशित मिति : August 28, 2026 at 9:15 am

https://www.nabilbank.com/individual
https://www.nimb.com.np/