९ भदौ २०८३, मंगलबार | Tue Aug 25 2026

प्रि ओपन सेसनमा १ अंकले घट्यो नेप्से

९ भदौ, काठमाडौं । साताको दोस्रो कारोबारकाे दिन मंगलबार प्रि ओपन सेसनमा नेप्से परिसूचक १ अंकले घटेर बन्द भएको छ। यस दिन सो सेसनमा नेप्से १.०९ अंकले घटेर २५९८.४९ विन्दुमा झरेको छ।

मंगलबार प्रि ओपन सेसनमा ५५ स्टकको १०६ पटकको कारोबारमा ९ करोड १२ हजार ६९१ रुपैयाँबराबरको १ लाख २८ हजार २२५ कित्ता सेयर खरिदबिक्री भएको छ।

प्रकाशित मिति : August 25, 2026 at 11:01 am