८ भदौ २०८३, सोमबार | Mon Aug 24 2026

२७ जना सहसचिवको सरुवा (सूचीसहित)

८ भदौ, काठमाडौं । नेपाल सरकारका २७ जना सहसचिवको सरुवा गरिएको छ। भदौ ३ गते बसेको मन्त्रिपरिषद् बैठकले सहसचिवको सरुवा निर्णय गरेको थियो।

प्रकाशित मिति : August 24, 2026 at 1:35 pm