८ भदौ २०८३, सोमबार | Mon Aug 24 2026

प्रि ओपन सेसनमा झिनो अंकले घट्यो नेप्से

८ भदौ, काठमाडौं । साताको पहिलो कारोबारको दिन सोमबार प्रि ओपन सेसनमा नेप्से परिसूचक सामान्यले अंकले घटेर बन्द भएको छ। यस दिन सो सेसनमा नेप्से ०.१० अंकले घटेर २६१८.६१ विन्दुमा झरेको छ।

सोमबार प्रि ओपन सेसनमा ७९ स्टकको १४६ पटकको कारोबारमा २५ लाख ३ हजार ३४४ रुपैयाँ ६० पैसाबराबरको ८ हजार ३९८ कित्ता सेयर खरिदबिक्री भएको छ।

प्रकाशित मिति : August 24, 2026 at 10:57 am