५ भदौ २०८३, शुक्रबार | Fri Aug 21 2026

रास्वपा सहमहामन्त्रीमा पुरूषोत्तम यादव मनोनीत

५ भदौ, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सहमहामन्त्री पदमा पुरूषोत्तम यादव मनोनीत भएका छन्। सभापति रवि लामिछानेले उनलाई आज सहमहामन्त्री मनोनीत गरेका हुन्।

उनी प्रतिनिधि सभा सांसद पनि छन्।

प्रकाशित मिति : August 21, 2026 at 3:30 pm