कांग्रेसले बोलायो केन्द्रीय अनुशासन समितिको बैठक
४ भदौ, काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय अनुशासन समितिले बैठक बोलाएको छ । समितिले शुक्रबारका लागि बैठक बोलाएको हो ।
बिहान ११ बजे केन्द्रीय कार्यालय सानेपामा बैठक बोलाएको सचिव दिनेश थापामगरले बताए ।
प्रकाशित मिति : August 20, 2026 at 5:31 pm


