३ भदौ २०८३, बुधबार | Wed Aug 19 2026

रास्वपाका मन्त्री र सांसदहरूसँग सभापति लामिछानेको छलफल

३ भदौ, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले मन्त्री र पार्टीका सांसदहरूसँग छलफल सुरु गरेका छन् ।संसदीय दलको कार्यालय सिंहदरबार छलफल सुरु भएको हो ।

सरकारको काम र संसदीय भूमिका प्रभावकारी बनाउने विषयमा छलफल सम्बन्धमा मन्त्री र सांसदहरूलाई बैठकमा अनिवार्य उपस्थित हुन सूचना जारी भएको थियो ।

प्रकाशित मिति : August 19, 2026 at 12:40 pm