३ भदौ २०८३, बुधबार | Wed Aug 19 2026

मन्त्रिपरिषद् बैठक आज बस्दै

३ भदौ, काठमाडौं । मन्त्रिपरिषद् बैठक आज दिउँसो बस्दैछ । बैठक सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बस्नेछ ।

प्रकाशित मिति : August 19, 2026 at 10:22 am