बागमतीको मुख्यमन्त्री किरण थापालाई बनाउने एमालेको निर्णय
२ भदौ, काठमाडौं । नेकपा एमालेले प्रदेश सभा सदस्य किरण थापालाई बागमती प्रदेश सरकारको मुख्यमन्त्री बनाउने निर्णय गरेको छ। मंगलबार बसेको संसदीय दलको बैठकले थापालाई मुख्यमन्त्री बनाउने निर्णय गरेको हो।
त्यस्तै, सोही बैठकले संसदीय दलका नेतामा जगन्नाथ थपलियालाई नै निरन्तरता दिने निर्णय गरेको छ।
प्रकाशित मिति : August 18, 2026 at 4:37 pm


