२ भदौ २०८३, मंगलबार | Tue Aug 18 2026

सिवाईसी नेपाल लघुवित्तका अध्यक्ष पद्मनाथ शर्माले दिए राजीनामा

२ भदाै, काठमाडाैं । सिवाईसी नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडका अध्यक्ष पद्मनाथ शर्माले राजीनामा दिएका छन्। भदौ २ गते बसेको संस्थाको सञ्चालक समितिको बैठकले अध्यक्ष शर्माले भदौ १ गते दिएको राजीनामा स्वीकृत गरेको छ।

 उनको राजीनामा भदौ २ गतेदेखि लागू हुनेगरी स्वीकृत भएको हो ।

प्रकाशित मिति : August 18, 2026 at 10:59 am