३१ श्रावण २०८३, आइतबार | Sun Aug 16 2026

हाथवेको २ करोड ५ लाख कित्ता सेयरको लकइन अवधि सकिँदै

३१ साउन, काठमाडौं । हाथवे इन्भेष्टमेन्ट नेपाल लिमिटेडको २ करोड ५ लाख ३३ हजार ५०० कित्ता सेयरको लकइन अवधि असोज २ गतेबाट समाप्त हुने भएको छ।

असोज २ गते कम्पनीको संस्थापकतर्फको २ करोड ४ लाख ७५ हजार कित्ता र कर्मचारीहरूलाई सुरक्षित गरीएको ५८ हजार ५०० कित्ता शेयरको लकइन अवधि सकिन लागेको हो।

प्रकाशित मिति : August 16, 2026 at 2:45 pm