२९ श्रावण २०८३, शुक्रबार | Fri Aug 14 2026

प्रि ओपन सेसनमा २ अंकले घट्यो नेप्से

२९ साउन, काठमाडाैं । साताको अन्तिम कारोबार दिन शुक्रबार प्रि ओपन सेसनमा नेप्से परिसूचक २ अंकले घटेर बन्द भएको छ। यस दिन सो सेसनमा नेप्से २.१० अंकले घटेर २६४९.११ विन्दुमा झरेको छ।

शुक्रबार प्रि ओपन सेसनमा ६१ स्टकको १२२ पटकको कारोबारमा १ करोड ४५ लाख ५७ हजार ३८ रुपैयाँबराबरको २६ हजार ८४ कित्ता सेयर खरिदबिक्री भएको छ।

प्रकाशित मिति : August 14, 2026 at 10:57 am