१५ पुष २०८२, मंगलवार | Wed Dec 31 2025

रक्षा मन्त्रालयमा उपप्रधानमन्त्री पाेखरेलकाे एक वर्ष: नीतिगत सुधारमा उल्लेख्य उपलब्धि

१४ फागुन, काठमाडौँ । उपप्रधानमन्त्री इश्वर पाेखरेलले रक्षा मन्त्रालय सम्हालेकाे एक वर्ष पूरा भएकाे छ । आफूले मन्त्रालयकाे जिम्मेवारी सम्हालेकाे एक वर्ष पूरा भएकाे अवसरमा मंगलबार उपप्रधानमन्त्री पाेखरेलले प्रगति सार्वजनिक गरेका छन ।

उपप्रधानमन्त्री पाेखरेलले याे बीचमा नीतिगत सुधारमा उल्लेख्य काम भएकाे फेहरिस्त प्रस्तुत गरे । यस्ताे छ प्रगति विवरण

प्रकाशित मिति : १४ फाल्गुन २०७५, मंगलवार १४:५९