२५ श्रावण २०८३, सोमबार | Mon Aug 10 2026

जागिरकाे खाेजीमा हुनुहुन्छ ? नेपाल माइक्रो इन्स्योरेन्समा रोजगारीको अवसर

२५ साउन, काठमाडौं । नेपाल माइक्रो इन्स्योरेन्स कम्पनी लिमिटेडले विभिन्न पदहरूमा कर्मचारी माग गरेको छ । कम्पनीले चिफ मार्केटिङ अफिसर १ जना, चिफ फाइनान्स अफिसर १ जना, प्रदेश प्रमुख (मार्केटिङ) ५ जना, मार्केटिङ स्टाफ (सहयोगीदेखि अधिकृत तहसम्म) केही संख्यामा र असिस्टेन्ट आईटी डिपार्टमेन्टमा १ जना माग गरेकाे हो ।

इच्छुक, योग्य नेपाली  आवश्यक कागजातसहित आगामी १५ दिनभित्र कम्पनीको इमेल ठेगाना मार्फत आवेदन दिनु पर्नेछ ।

प्रकाशित मिति : August 10, 2026 at 12:40 pm