१५ भदौ २०८३, सोमबार | Mon Aug 31 2026
http://kk5.io/NADA2026

नेको इन्स्योरेन्सको सञ्चालकमा मिन राज पोखरेल नियुक्त

२५ साउन, काठमाडौं । नेको इन्स्योरेन्स लिमिटेडको सञ्चालक समितिमा मिन राज पोखरेल नियुक्त भएका छन् । यसअघि कृषि विकास बैंक लिमिटेडका तर्फबाट प्रताप सुवेदीले नेको इन्सुरेन्सको सञ्चालक समितिमा प्रतिनिधित्व गर्दै आएका थिए। बैंकले उनको स्थानमा बाँकी कार्यकालका लागि मिनराज पोखरेललाई सञ्चालकका रूपमा मनोनयन गरी पठाएको हो।

नेको इन्स्योरेन्सको साउन २० गते बसेको सञ्चालक समितिको ५०८औं बैठकले पोखरेलको नियुक्ति समर्थन गरी सोही दिनबाट पोखरेलले पदबहादली समेत गरेको कम्पनीले जनाएको छ ।

प्रकाशित मिति : August 10, 2026 at 10:40 am