२२ श्रावण २०८३, शुक्रबार | Fri Aug 7 2026

प्रि ओपन सेसनमा करिब साढे १ अंकले घट्यो नेप्से

२२ साउन, काठमाडौं । साताको अन्तिम कारोबार दिन शुक्रबार प्रि ओपन सेसनमा नेप्से परिसूचक करिब साढे १ अंकले घटेर बन्द भएको छ।  यस दिन सो सेसनमा नेप्से १.२३ अंकले घटेर २६५२.९१ विन्दुमा झरेको छ।

शुक्रबार प्रि ओपन सेसनमा ४४ स्टकको ९४ पटकको कारोबारमा ४ करोड ८४ लाख ७८ हजार २४८ रुपैयाँ ६२ पैसाबराबरको १ लाख ३ हजार १९८ कित्ता सेयर खरिदबिक्री भएको छ।

प्रकाशित मिति : August 7, 2026 at 11:00 am