शेरबहादुर देउवा साउन २६ गते स्वदेश फर्किने
२१ साउन, काठमाडौं । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा साउन २६ गते स्वदेश फर्किने भएका छन् । नेता प्रकाशशरण महतका अनुसार पूर्वप्रधानमन्त्री तथा पूर्वसभापति देउवा साउन २६ गते बेलुकी स्वदेश फर्कने भएका हुन्।

देउवा २०८२ चैत ७ मा सिंगापुरबाट थप उपचारका लागि भन्दै हङकङ पुगेका थिए ।
प्रकाशित मिति : August 6, 2026 at 4:27 pm



