२१ श्रावण २०८३, बिहिबार | Thu Aug 6 2026

प्रि ओपन सेसनमा करिब २ अंकले घट्यो नेप्से

२१ साउन, काठमाडौं । बिहीबार प्रि ओपन सेसनमा नेप्से परिसूचक करिब २ अंकले घटेर बन्द भएको छ। यस दिन सो सेसनमा नेप्से १.८५ अंकले घटेर २६६६.१२ विन्दुमा झरेको छ।

बिहीबार प्रि ओपन सेसनमा ६० स्टकको १२० पटकको कारोबारमा ५ करोड ५५ लाख ५५ हजार ६७९ रुपैयाँ ९० पैसाबराबरको १ लाख ४ हजार ४२७ कित्ता सेयर खरिदबिक्री भएको छ।

प्रकाशित मिति : August 6, 2026 at 10:55 am