१९ श्रावण २०८३, मंगलबार | Tue Aug 4 2026

नेप्सेमा थप ४५ लाख कित्ता बोनस सेयर सूचीकृत

१९ साउन, काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको बोनस सेयर सूचीकृत भएको छ । नेप्सेमा कम्पनीको ५ प्रतिशत बोनस सेयर  बापतकाे ४५ लाख १४ हजार ३८१ कित्ता बोनस सेयर सूचीकृत भएको हो ।

प्रकाशित मिति : August 4, 2026 at 12:54 pm