८ भदौ २०८३, सोमबार | Mon Aug 24 2026

सपोर्ट लघुवित्तका सञ्चालक अधिकारीको राजीनामा स्वीकृत

१९ साउन, काठमाडौं। सपोर्ट लघुवित्त वित्तीय संस्था लिमिटेडका सञ्चालक सुमित अधिकारीले दिएको राजीनामा स्वीकृत भएको छ। साउन १८ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले अधिकारीले सञ्चालक पदबाट दिएको राजीनामा स्वीकृत गर्ने निर्णय गरेको हो ।

उनले आफ्नो व्यक्तिगत कारण देखाउँदै सञ्चालक समिति समक्ष राजीनामा पेश गरेका थिए । उक्त राजीनामा साउन १८ गतेदेखि लागू हुने गरी स्वीकृत भएको संस्थाले जनाएको छ।

प्रकाशित मिति : August 4, 2026 at 12:17 pm