प्रि ओपन सेसनमा १ अंकले बढ्यो नेप्से
१९ साउन, काठमाडौं । साताको दोस्रो कारोबारको दिन मंगलबार प्रि ओपन सेसनमा नेप्से परिसूचक १ अंकले बढेर बन्द भएको छ। यस दिन सो सेसनमा नेप्से १.०७ अंकले बढेर २६८५.४१ विन्दुमा पुगेको छ।
मंगलबार प्रि ओपन सेसनमा ५२ स्टकको १३६ पटकको कारोबारमा ८१ लाख ३३ हजार ७ रुपैयाँबराबरको ११ हजार ६७२ कित्ता सेयर खरिदबिक्री भएको छ।
प्रकाशित मिति : August 4, 2026 at 11:01 am



