२ भदौ २०८३, मंगलबार | Tue Aug 18 2026

युनाइटेड अजोड इन्स्योरेन्सका सिइओ भट्टराईको राजीनामा स्वीकृत, कामु सिइओमा रेना

१९ साउन, काठमाडौं । यूनाइटेड अजोड इन्स्योरेन्स कम्पनी लिमिटेडका प्रमुख कार्यकारी अधिकृत (सीईओ) नारायण कुमार भट्टराईको राजीनामा स्वीकृत भएको छ। साउन १८ गते बसेको कम्पनीको सञ्चालक समितिको ८६ औं बैठकले भट्टराईको राजीनामा सोही मितिदेखि लागू हुने गरी स्वीकृत गर्ने निर्णय गरेको हो।

साथै, सोही बैठकले कम्पनीको कामु सिईओको जिम्मेवारी डेपुटी सिईओ रेना रिजाललाई दिने निर्णय गरेको छ ।

प्रकाशित मिति : August 4, 2026 at 10:58 am