१४ श्रावण २०८३, बिहिबार | Thu Jul 30 2026

प्रधानमन्त्रीले राष्ट्रको नाममा सम्बोधन गर्दै

१४ साउन, काठमाडौं । प्रधानमन्त्री बालेन शाहले राष्ट्रको नाममा सम्बोधन गर्ने भएका छन् । उनले आज राष्ट्रको नाममा सम्बोधन गर्न लागेको प्रधानन्त्रीको सचिवालय स्रोतले जानकारी दिएको छ ।

dainiki.com

प्रकाशित मिति : July 30, 2026 at 5:12 pm