२६ भदौ २०८३, शुक्रबार | Fri Sep 11 2026

गोपालमान श्रेष्ठलाई श्रद्धाञ्जली दिन कांग्रेस कार्यालय पुगे रवि लामिछाने

१३ साउन, काठमाडाैं । रास्वपा सभापति रवि लामिछाने नेपाली कांग्रेसको केन्द्रीय कार्यालय सानेपा पुगेका छन्। कांग्रेस वरिष्ठ नेता गोपालमान श्रेष्ठको पार्थिव शरीरलाई श्रद्धाञ्जलीका लागि कांग्रेस कार्यालयमा राखिएको छ।

dainiki.com

श्रेष्ठलाई श्रद्धाञ्जली दिन रास्वपा सभापति लामिछाने सानेपा पुगेको उनको सचिवालयले जनाएको छ। श्रेष्ठको मंगलबार दिउँसो ललितपुरको हेलियस अस्पतालमा उपचारको क्रममा निधन भएको थियो।

प्रकाशित मिति : July 29, 2026 at 11:28 am