१२ श्रावण २०८३, मंगलबार | Tue Jul 28 2026

प्रि ओपन सेसनमा करिब साढे ३ अंकले बढ्यो नेप्से

१२ साउन, काठमाडाैं । साताको दोस्रो कारोबारकाे दिन प्रि ओपन सेसनमा नेप्से परिसूचक करिब साढे ३ अंकले बढेर बन्द भएको छ। यस दिन सो सेसनमा नेप्से ३.४४ अंकले बढेर २७०४.७६ विन्दुमा पुगेको छ।

मंगलबार प्रि ओपन सेसनमा ६० स्टकको ९८ पटकको कारोबारमा ३६ लाख ५८ हजार ३१३ रुपैयाँ ५० पैसाबराबरको ८ हजार ४६२ कित्ता सेयर खरिदबिक्री भएको छ।

प्रकाशित मिति : July 28, 2026 at 11:06 am