११ श्रावण २०८३, सोमबार | Mon Jul 27 2026

प्रि ओपन सेसनमा १८ अंकले घट्यो नेप्से

११ साउन, काठमाडौं । साताको पहिलो कारोबारकाे दिन सोमबार प्रि ओपन सेसनमा नेप्से परिसूचक १८ अंकले घटेर बन्द भएको छ। यस दिन सो सेसनमा नेप्से १८.१९ अंकले घटेर २७१६.४१ विन्दुमा झरेको छ।

सोमबार प्रि ओपन सेसनमा ६७ स्टकको ११५ पटकको कारोबारमा ६७ लाख ८९ हजार २५३ रुपैयाँ ४२ पैसाबराबरको १ लाख २४ हजार ४१८ कित्ता सेयर खरिदबिक्री भएको छ।

प्रकाशित मिति : July 27, 2026 at 11:00 am