आइएमई लाइफ इन्स्योरेन्सका डीसीईओ अमात्यले दिए राजीनामा
१० साउन, काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्स कम्पनीका उपकार्यकारी प्रमुख (डीसीईओ) दिनेशबहादुर अमात्यले पदबाट राजीनामा दिएका छन् ।

डीसीईओ अमात्यले साउन ८ गते शुक्रबार पदबाट राजीनामा दिएका हुन् ।

प्रकाशित मिति : July 26, 2026 at 4:20 pm



