प्रि ओपन सेसनमा करिब ७ अंकले घट्यो नेप्से
८ साउन, काठमाडाैं । साताको अन्तिम कारोबारकाे दिन शुक्रबार प्रि ओपन सेसनमा नेप्से परिसूचक करिब ७ अंकले घटेर बन्द भएको छ। यस दिन सो सेसनमा नेप्से ६.९७ अंकले घटेर २७१९.७४ विन्दुमा झरेको छ।
शुक्रबार प्रि ओपन सेसनमा ६७ स्टकको १४१ पटकको कारोबारमा ८६ लाख ८६ हजार ४०२ रुपैयाँ ८० पैसाबराबरको १० हजार ८९९ कित्ता सेयर खरिदबिक्री भएको छ।
प्रकाशित मिति : July 24, 2026 at 11:02 am



