मन्त्रिपरिषद् बैठक बस्दै
६ साउन, काठमाडौँ । प्रधानमन्त्री बालेन शाहले मन्त्रिपरिषद् बैठक बोलाएका छन् । बैठक सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बस्ने तय भएको छ ।
बैठक दिउँसो ३ बजे बस्ने उनको सचिवालयले जनाएको छ ।
प्रकाशित मिति : July 22, 2026 at 11:35 am





