८ आश्विन २०८३, बिहिबार | Thu Sep 24 2026

प्रि ओपन सेसनमा सामान्य अंकले बढ्यो नेप्से

५ साउन, काठमाडौं । साताको दोस्रो कारोबारकाे दिन मंगलबार प्रि ओपन सेसनमा नेप्से परिसूचक सामान्य अंकले बढेर बन्द भएको छ। यस दिन सो सेसनमा नेप्से ०.१३ अंकले बढेर २७१९.३८ विन्दुमा पुगेको छ।

मंगलबार प्रि ओपन सेसनमा ७७ स्टकको १३८ पटकको कारोबारमा ४६ लाख ७८ हजार ३६१ रुपैयाँ ४० पैसाबराबरको ८ हजार १०१ कित्ता सेयर खरिदबिक्री भएको छ।

प्रकाशित मिति : July 21, 2026 at 10:56 am