४ श्रावण २०८३, सोमबार | Tue Jul 21 2026

प्रि ओपन सेसनमा साढे १५ अंकले घट्यो नेप्से

४ साउन, काठमाडाैं । साताको पहिलो कारोबार दिन प्रि ओपन सेसनमा नेप्से परिसूचक साढे १५ अंकले घटेर बन्द भएको छ। यस दिन सो सेसनमा नेप्से १५.५७ अंकले घटेर २६६१.९७ विन्दुमा झरेको छ।

सोमबार प्रि ओपन सेसनमा ७३ स्टकको १२३ पटकको कारोबारमा २ करोड ९६ लाख ८० हजार ४७४ रुपैयाँ ५० पैसाबराबरको ९० हजार ६८६ कित्ता सेयर खरिदबिक्री भएको छ।

प्रकाशित मिति : July 20, 2026 at 11:01 am