सांसदहरूलाई स्वकीय सचिव राख्न दिने मन्त्रिपरिषदको निर्णय
३२ असार, काठमाडौं । सरकारले सांसदहरूलाई स्वकीय सचिवको सुविधा दिने निर्णय गरेको छ । पछिल्लो मन्त्रिपरिषद्को बैठकले यस्तो निर्णय गरेको कानुन न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले जानकारी दिइन् ।

‘सांसदहरूले पहिला जे सुविधा पाउँदै आउनु भएको थियो त्यही फेरि कायम गर्ने निर्णय भएको छ,’ गौतमले भनिन्
प्रकाशित मिति : July 16, 2026 at 1:35 pm





