१ श्रावण २०८३, शुक्रबार | Fri Jul 17 2026

प्रि ओपन सेसनमा करिब १५ अंकले बढ्यो नेप्से

३२ असार, काठमाडाैं । बिहीबार प्रि ओपन सेसनमा नेप्से परिसूचक करिब १५ अंकले बढेर बन्द भएको छ। यस दिन सो सेसनमा नेप्से १४.९६ अंकले बढेर २६०५.२६ विन्दुमा पुगेको छ।

बिहीबार प्रि ओपन सेसनमा ७४ स्टकको ९४ पटकको कारोबारमा १ करोड १८ लाख ६८ हजार ५१९ रुपैयाँ ३० पैसाबराबरको २४ हजार ७२४ कित्ता सेयर खरिदबिक्री भएको छ।

प्रकाशित मिति : July 16, 2026 at 11:03 am