३१ असार २०८३, बुधबार | Wed Jul 15 2026

प्रि ओपन सेसनमा १ अंकले बढ्यो नेप्से

३१ असार, काठमाडौं । बुधबार प्रि ओपन सेसनमा नेप्से परिसूचक १ अंकले बढेर बन्द भएको छ। यस दिन सो सेसनमा नेप्से ०.९४ अंकले बढेर २५७७.२३ विन्दुमा पुगेको छ।

बुधबार प्रि ओपन सेसनमा ३९ स्टकको ४६ पटकको कारोबारमा ९ लाख ३० हजार ८२५ रुपैयाँ ९० पैसाबराबरको १ हजार ३५ कित्ता सेयर खरिदबिक्री भएको छ।

प्रकाशित मिति : July 15, 2026 at 10:58 am