धितोपत्र बोर्डको नीति तथा कार्यक्रम सार्वजनिक, के-के परे प्राथमिकतामा ?
३१ असार, काठमाडौं । नेपाल धितोपत्र बोर्डले आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि पुँजी बजार नीति तथा कार्यक्रम ल्याएको छ । नीति तथा कार्यक्रममा कानूनी तथा नियामकीय सुधारलाई तीब्रता दिने र सेवा प्रवाहलाई डिजिटल बनाउने उल्लेख छ ।


प्रकाशित मिति : July 15, 2026 at 10:01 am





