२९ असार २०८३, सोमबार | Mon Jul 13 2026

हिमालयन लाइफकाे स्वतन्त्र सञ्चालकमा मात्रिका भट्टराई नियुक्त

२९ असार, काठमाडौं । हिमालयन लाइफ इन्स्योरेन्स लिमिटेडको स्वतन्त्र सञ्चालकमा मात्रिका भट्टराई नियुक्त भएका छन्। कम्पनीको स्वतन्त्र सञ्चालक थानेश्वर गौतमले असार २२ गते दिएको राजीनामा कम्पनीको असार २९ गते बसेको सञ्चालक समितिको बैठकले स्वीकृत गरेको थियो।

कम्पनीको असार २८ गते नै बसेको सञ्चालक समितिको बैठकले रिक्त स्वतन्त्र सञ्चालक पदमा काठमाडौं महानगरपालिका वडा नम्बर ६ निवासी मात्रिका भट्टराईलाई ४ वर्षको अवधिका लागि सोही दिनदेखि लागू हुने गरी नियुक्त गरेको हो।

प्रकाशित मिति : July 13, 2026 at 11:32 am