२५ असार २०८३, बिहिबार | Thu Jul 9 2026

लुम्बिनी विकास बैंकको सीईओमा आचार्य नियुक्त

२५ असार, काठमाडाैं । लुम्बिनी विकास बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुमन आचार्य नियुक्त भएका छन् । असार २४ गते बसेको बैंकको सञ्चालक समितिको ५२८ औं बैठकले आचार्यलाई  सीईओ नियुक्त गर्ने निर्णय गरेको हो ।

dainiki.com

आचार्यलाई साउन १ गतेदेखि लागू हुनेगरी ४ वर्षको लागि सीईओ नियुक्त गरिएको बैंकले जनाएको छ ।

प्रकाशित मिति : July 9, 2026 at 10:26 am