२४ असार २०८३, बुधबार | Wed Jul 8 2026

गोविन्दबहादुर कार्की मुख्यसचिवमा नियुक्त

२४ असार, काठमाडौं । सरकारले गोविन्दबहादुर कार्कीलाई मुख्यसचिव नियुक्त गरेको छ । बुधबार बसेको मन्त्रिपरिषद् बैठकले कार्कीलाई मुख्यसचिव नियुक्त गर्ने निर्णय गरेको सरकारका प्रवक्ता सस्मित पोखरेलले जानकारी दिए ।

dainiki.com

मुख्यसचिव नियुक्त रहेका कार्की हाल प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा कार्यरत रहँदै आएका थिए ।

प्रकाशित मिति : July 8, 2026 at 4:58 pm