२४ असार २०८३, बुधबार | Wed Jul 8 2026

सिंहदरबारमा मन्त्रिपरिषद्‍ बैठक जारी

२४ असार, काठमाडौं । मन्त्रिपरिषद्‍को बैठक सुरु भएको छ । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा बैठक सुरु भएको हो ।

dainiki.com

प्रधानमन्त्री बालेन शाहले बोलाएको बैठकमा समसामयिक विषयमा छलफल हुने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

प्रकाशित मिति : July 8, 2026 at 4:34 pm