एनआरएन इन्फ्रास्ट्रक्चरका सञ्चालक सीताराम थपलियाको राजीनमा स्वीकृत
२४ असार, काठमाडौं । एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट लिमिटेडका सञ्चालक सीताराम थपलियाको राजीनमा स्वीकृत भएको छ । असार २३ गते बसेको कम्पनीको सञ्चालक समितिको १६७ औं बैठकले थपलियाको राजीनामा स्वीकृत गर्ने निर्णय गरेको हो ।

प्रकाशित मिति : July 8, 2026 at 10:27 am





