२२ असार २०८३, सोमबार | Mon Jul 6 2026

नेप्सेका सीईओ चापागाइँले दिए राजीनामा

२२ असार, काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) का प्रमुख कार्यकारी अधिकृत (सीईओ) चुडामणि चापागाइँले राजीनामा दिएका छन् । चापागाइँले आज अर्थमन्त्री डा स्वर्णिम वाग्लेलाई राजीनामा बुझाएका हुन् ।

dainiki.com

उनी २०८१ चैत्र १९ गते सीइओ नियुक्त भएका थिए । उनले आफ्नो कार्य व्यवस्थताका कारण राजीनामा दिएकाे बताएका छन् ।

प्रकाशित मिति : July 6, 2026 at 12:42 pm