१६ भदौ २०८३, मंगलबार | Wed Sep 2 2026

प्रि ओपन सेसनमा करिब साढे ५ अंकले बढ्यो नेप्से

२२ असार, काठमाडाैं । साताको पहिलो कारोबारकाे दिन सोमबार प्रि ओपन सेसनमा नेप्से परिसूचक करिब साढे ५ अंकले बढेकाे छ । यस दिन सो सेसनमा नेप्से ५.२३ अंक बढेर २६५८.६३ विन्दुमा पुगेको छ।

सोमबार प्रि ओपन सेसनमा ४८ स्टकको ६९ पटकको कारोबारमा ८९ लाख ४ हजार १५८ रुपैयाँ २० पैसाबराबरको १७ हजार ६० कित्ता सेयर खरिदबिक्री भएको छ।

प्रकाशित मिति : July 6, 2026 at 11:01 am